छोटो कविता!!


भमरा ले चुस्दै हिन्ने फूल होइन
पत्झरमा झर्ने ति सुनौलो पात बन
सब्दहरुले सजिएको माया होइन
अन्धकारमा डोराउने हात बन
आउने जाने त धेरैले गर्छन जिन्दगीमा
सक्छौ भने जुनी जुनीको साथ बन

Comments