Posts

Showing posts from September, 2018

छोटो कविता!!

भमरा ले चुस्दै हिन्ने फूल होइन पत्झरमा झर्ने ति सुनौलो पात बन सब्दहरुले सजिएको माया होइन अन्धकारमा डोराउने हात बन आउने जाने त धेरैले गर्छन जिन्दगीमा सक्छौ भने जुनी जुनीको साथ बन