Posts

Showing posts from April, 2018

छोटो कविता!!

कहिले काँही त्यसै फुर्ने शब्दहरु त कहिले हजार पानामा च्यातिन्छन कहिले रात बितेको थाहा नहुने त कहिले आधा रातमै जागिदिन्छन हट्नेछन बादल कुनै दिन दुख सुख केवल भ्रम हुन् छाया र आत्मा वास्तविकता संग्लो धमिलो केवल हेराई हुन् कती मिठो यादहरु गसिएको तिमी अचेल बसन्त मा नि फुल्न बिर्सेंछौ अन्त कतै फक्रिदै गर्दा तिमी मेरो साथ रहने बाचा नि भुलेछौ