Posts

Showing posts from March, 2018

छोटो कविता!!

अगाडि उविएको छ ट्वाल्ल पर्छ हेर्छ यो भित्तो  चारै तिर खोज्छु कथा कविताको छ सब रित्तो रित्तो झ्याल खोल्छु एसो हेर्छु बाहिर उजाड त्यो रुख छ तेइ नि हावा सरर सम्झी ल्यायो बितेका यादहरु मिठो तिम्रो गीतको धून मा आसुँ बरर धेरै नहसाउ मलाई अचेल हासो देखुन डर लाग्छ हसेको त वोठहरुले हो तर किन नयनहरु थाक्छ