छोटो कविता!!

अगाडि उविएको छ
ट्वाल्ल पर्छ हेर्छ यो भित्तो 
चारै तिर खोज्छु कथा कविताको
छ सब रित्तो रित्तो


झ्याल खोल्छु एसो हेर्छु बाहिर
उजाड त्यो रुख छ तेइ नि हावा सरर
सम्झी ल्यायो बितेका यादहरु मिठो
तिम्रो गीतको धून मा आसुँ बरर


धेरै नहसाउ मलाई अचेल हासो देखुन डर लाग्छ
हसेको त वोठहरुले हो तर किन नयनहरु थाक्छ  

Comments